
जिन्दगीमा सोचे कुराहुने भैदि एको भए जिन्दगी कति धेरै रमणिय र आनन्दले भरिपुर्ण हुन्थ्यो होला ।जिन्दगी चलाउन कति सजिलो हुन्थ्यो होला ।अनि आफुले सोचे अनुसार जि न्दगी चल्दिए संसारमा दुखभन्ने नै हुदैन थियो होला सबै खुसि मात्रै भेटिन्थे होला।,
पोखरामा मंगलि नेपालिको छोरी अहिले तीन महिनाको पुगे | आफुले जन्माएको तिन महिनाको सन्तानले आफ्नो दूध नपिउदा को पीडा हामिले यो भिडियो बनाउदै गर्दा देख्यो । मंगलि नेपालिको दुख धेरै नै रहेछ । ज्यामी काम गरेर आफ्नो जीवन बिताइरहेकि मंगलिले।,
लकडाउनमा सन्ता न जन्माइन् ।सन्तान त जन्मि यो तर दुख पिडा मा हुर्किरहेको अवस्थामा सन्तानलाई ठुलै रो,ग लाग्यो । शरिरमा रगत संचालन नभइसके पछि जिन्दगी पुरे अहिले तहसनहस भएको छ चिच्याउदै रुदै गरिकि यी आमाको बेदना टपीडा हामिले बुझ्ने प्रयाश गरिम | आजको यश शृङ्ख लामा सोही भिडियो हेर्नुस्
Comments