संसारमा अनेकौ प्रेमिल जोडीहरू छन् जुन सबैले मन पराउँछन्, र संसारमा एकदमै भाग्यशाली जोडीहरू पनि छन्, र संसारमा एकदमै असामान्य जोडी पनि छन् । तर यी असामान्य जोडीहरू यो सबैको बावजुद अझै पनि सँगै छन्
!
उचाइ वा तौलको भिन्नताका कारण यी जोडीहरूलाई अलग राख्न सकिँदैन, र यी एक पुरुष यति मायामा छन् कि उनले आफ्नी प्रेमिकाको लागी आफैनै गर्भवती भए । यी सन्दर्भमा तयार पारिएको संसारकै अनौठो जोडि हरुको भिडियो तल राखिएको छभुलेर पनि धनि केटि र साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस्
काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन्भुलेर पनि धनि केटि र साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस्काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् ।
जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन । जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस्जसका कारण तपाई र मिल्ने साथीसँगको सम्बन्धमा टकराब आउन सक्छ । त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घा’तक हुन्छ । त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस्जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ। एक पटक मिल्ने साथीसँग सम्बन्ध बिग्रिएप्छि त्ययसपछिको सम्बन्धले खल्लो बनाउँछ ।प्रेम सुन्दा जति सुन्दर शब्द छ । त्यतिनै यसको महत्व पनि छ किनकि प्रेमले गर्दा नै यो संसार चलिरहेको छ ।
प्रेम नभएको भए सायद यो संसारमा कोहि कसैको हुदैनथ्यो होला । यो प्रेम शब्द नभएको भए कसैसंग पनि ताना, सम्बन्ध नै हुदैनथ्यो । यो संसारमा मानिस भएर जन्मिसकेपछि बाच्नको लागि अरु कसैको माया, प्रेम, साथ, सहयोगको आवश्यक पर्दछ ।
प्रेमलाई हामीले हेरेर न देख्नेनै सकिन्छ, नत यसलाई छेक्न नै सकिन्छ ।यो प्रेम यति त्यति गर्छु, भनेर पनि हुदैन किनकि यो आफ्नै हृदयदेखि आफै उत्पन्न भएको हुन्छ । कसैको अनुहार हेरेर प्रेम गरेको हुदैन । हामीमध्ये अधिकांशले पहिलो प्रेमको अनुभुति गरेका छौँ ।
प्रेमी-प्रेमिका मात्र होइन, आफ्नो परिवार तथा साथीसंगीहरुमा पनि हाम्रो अगाढ प्रेम रहन्छ । प्रेम शब्द सुन्ने बित्तिकै हामी सबैको दिमागमा पान आकारको मुटुको चित्र आउँछ ।
कुनै मानिस प्रेममा पर्दा वास्तविक जादु उसको मुटुमा होइन, उसको दिमागमा देखिन्छ ।सुन्दा अचम्म लाग्ला, तर प्रेममा परेको मान्छेको मस्तिष्क भर्खरै कोकेन खाएको मान्छेको मस्तिष्क जस्तै हुन्छ । कोकेनले प्लेजर सेन्टर नामक खुसीको महसुससँग सम्बन्धित हाम्रो दिमागको एउटा भागलाई सक्रिया बनाइदिन्छ ।
यसले हामी खुसी हुनको लागि आवश्यक उत्तेजनाको मात्रालाई घटाइदिन्छ । यानिकी स–सानो कुराले पनि हामी खुसी हुन्छौँ ।

Comments