साधारण लेखपढ जान्ने नेपालीलाई अल्बानियाको आयो डिमाण्ड, मासिक तलब ७६ हजार


 साधारण लेखपढ जान्ने नेपालीलाई अल्बानियाको आयो डिमाण्ड, मासिक तलब ७६ हजार

काठमाडौं : बैदेशिक रोजगारीको लागि युरोपेली देश अल्बानियाबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।

अल्बानियाको Albaniya HR Solution Ltd. कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित ठूलो सख्यामा नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।

अल्बानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब ७६ हजार रुपैयाँ दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

Comments