महान नारी – भावना र रोशनको आनौठो प्रेम कहानी, अपाङ्ग श्रीमान सङ्ग किन बिहे गरिन्। भिडियो समाचारको अन्त्यमा राखीएको छ। एक सुन्दर जोडीको रुपमा जम्दै रोशन कुमार सिजापति र भावना सुबेदी । सुर्खेतको बिरेन्द्रनगरमा बस्दै आएको जोडी समाजमा शिक्षाको ज्योति बन्दै गएको छ ।
रोशन सिजापति शाररिक रुपमा केहि अपाङ्ग भए पनि अरु भने सबै अबल रहेको छ । रोशन आफु अलि अस्त भए पनि श्रीमती भने निकै नै सुन्दर पाएको छ । कसरी भेट भयो भन्ने प्रश्नमा..?भावनाले आफु प्रहरीको तयारी गर्न सुर्खेत आएको बेला मेरो नम्बर उहाले पाउनु भए छ अनि मलाई कल गर्नु भयो तेस पछि हाम्रो भेट हुदा बिस्तारै माया बढेको बताउनु भयो ।
भावनाले मलाई अरुले धेरै भन्छ किन आफ्नो जवानी खेयर फ्यालेको होला भनेर तर मलाई वास्ता लाग्दैन । उहालाई तेही अलि खुट्टाको समस्या हो अरु सबै आफै गर्नु हुन्छ । श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।


Comments