खसी काटे जस्तो मान्छेलाई काटेर मासु थुपारेपछी गाउँलेहरु आफू पनि मारिने डरले थर्कमान छन् ?

 झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै


आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ |

झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ ।झापामा ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका इन्द्रको राती ह त्या भएको अवस्थामा परिवारले फेला पारेको थियो ।

घ टना स्थलमा हेर्दा इन्द्रले मासु का टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का टेर मारेको देखिएको छ ।इन्द्रको पसलमा उनलाई मा रेर र गतको खोलो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर तलासी गर्न आउँदा श व भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो

Comments