अस्पतालको लापरबाहीले सामान्य अवस्थामा आएकी सु:त्केरी महिलाको मृ-त्यु!

 


मालाखेती अस्पतालको लापरबाहीका कारण सामान्य अवस्थामा आएकी सुत्केरी महिलाको मृ,त्यु भएको छ ।यसको निस्पक्ष छान बिन गरि दोसि लाई कडा भन्दाकडा कार्बायी हुनुपर्दछ ।

कैलालीको अत्तरियामास्थित मालाखेती अस्पतालमा नवजात शिशुसहित सु त्केरी महिलाको मृ,त्यु भएको २४, घण्टा वितिसक्दा पनि श व उठेको छैन।

सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी लक्ष्मी भट्टराई र नवजाता शिशुको मृ,त्यु भएको थियो। उपचारमा लारबाही भएको भन्दै आफन्तले श व बुझ्न मानेका छैनन्।

 

अस्पताल प्रशासनसँग छलफल भए पनि माग पुरा नभएको पीडितको गुनासो छ। मृ,तकका श्रीमान शिवराज भट्टराईले सोमबार राती भएको छलफलमा मंगलबार बिहान ८ बजे सम्म छानबिन समिति गठन गर्ने भनिएपनि समिति गठनमा बेवास्ता गरिएपछि मृ,तको श व उठ्न सकेको छैन्।

Comments