बि एस राना को परिवार भेट्न पुगिन आशा खड्का श्रीमान लिएर, यस्तो अबस्था देख्दा बनिन् भावुक। (भिडियो सहित)

नेपाली चलचित्रका चर्चित कलाकार बीएस राणाको निधन भएको आज चार बर्ष पुगेको छ । उहाँ ७९ वर्षको हुनुहुन्थ्यो जब उहाको नि धन भयको थियो । बिहान त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा राणाको नि,धन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले पहिले जान कारी दियका थिय।
करिब ३०, वर्ष युनाइटेड किं गडममा बसो बास गरेका राणाले विश्वप्रसिद्ध नाटक कार विलियम शे क्सपियरले लेखेका नाटकहरूमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए । विसं २०४१, मा नेपाली चलचित्रमा डेब्यु गरेका उनले दक्षिण, कोसेली, चिनो, दुई थोपा अंश, नेपाली बाबु, करो डपाटी, दर्पण छायाँ–२, सेतोबाग,
बसन्ती लगायत दर्जनौं फिचर फिल्ममा अभिनय गरेका थिए । काठमाडौंको बूढानीलकण्ठका स्थायी बासिन्दा उनी पछिल्लो समय ललितपुरको भैंसे पाटीमा बस्दै आएका छन् । उहाँ को श्रीमती र तीन छोरी छन् । छोराको केही वर्ष अघि नि,धन भएको थियो।
उहा नेपाली फिल्मी जगत का निकै नै होनाहार कलाकार मा चिनिनुहुन्छ र उहाँ राज परिवार सग सम्बन्धित ब्याक्तित्व मा पर्नु हुन्छ बेलायत बाट mba को अध्यन गरेर नेपाल फर्कियपछि शिक्षण पेसा मा पनि आबध्द हुनुन्थ्यो र उहाँ जङ्ग बहादुर को नातेदार हुनुन्छ।,
उहाँ को परि वार मा अहि ले श्रीमती र छ्रोरि मात्र रहेको र अहिले उहाँ को निधन पछि दुबै को मानसिक सन्तुलन गुमेर बि चल्ली भयको खुलेको छ उहाँ बिरामि हुदा सबै सम्पती उपचार खर्च मा सकियको र उहाको देहान्त क पछिल्लो समय को आर्थिक अबस्था एक्दमै कमजोर रहेको खुलेको छ
Comments