छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएपछि

 

नेपालमा हाडनाता सम्बन्धमा विवा’ह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वत बदर हुन्छ ।

तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्छन् भन्ने हालै सार्व’जनि एउटा समाचारले पुष्टि गरेको छ ।

हालै एक परिवा’रले छोरी’लाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रे’लिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन ।

भाइ-बहिनीको विवाह गराउन उनी’हरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।
टना भारतको हो ।

भारतको पन्जाबमा एउटै दिदी’भाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्।भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

यो पूरै घ,टनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि संलग्नता देखिन्छ । प्रह रीका अनुसार यो ठ’गीको गम्भीर घ,टना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्पछि युवती नक्कली राहदानी बनाएर अष्ट्लिया गइन् ।

युवतीलाई चि’नेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उजुरी गरे पछि यो कुरा बाहिर आएको हो ।

प्रारम्भिक अनुसन्धानमा यस ष’ड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि सं’लग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवती’लाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्य’सँग मिलेर यो ष’ड्यन्त्र रचेकी हुन् ।

स्थानीय प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, अनसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बा’सिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागिक्कली कागजात बनाएर आएका थिए । रुद्वाराबाट बनेको विहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्या’लयबाट विवाह दर्ता गरिएको थियो ।साभार-eapnepal

Comments