टिकटकर सज्जु केसीकाे एक्लाे कथा,९ बर्षकाे हुँदा बाबाले घर छाडे, १५ बर्ष हुँदा आमाकाे नि,धन हेर्नुस् ।

 

टिकटक पछिल्लो समयमा निकै लोकप्रिय बनेको सामाजिक सञ्जालको माध्यम हो । आजभोली टिकटक नचलाउने सायद कोही पनि छैनन् होला । टिकटक एउटा मनोरञ्जनको माध्यम बनेको छ ।

टिकटकबाट धेरै व्यक्तिहरूले आफ्नो कला देखाउन पाएका छन् भने कतिपय त सेलिब्रेटी पनि बनेका छन् टिकटकबाट। यस्तै एक युवती जो पाेखरामा जन्मिएकी सज्जु केसी पछिल्लाे समय टिकटिकमा सायरी भनेर चर्चामा छिन् ।

उनलाई टिकटकमा १ लाखभन्दा बढीले फलो गरेका छन् । उनकाे टिकटकमा हामीले मिठा र ज्ञानवर्दक सायरी हेर्न सक्छाै । उनै टिकटकर सज्जुकाे जीवन कथा भने निकै मार्मीक छ । उनी ४ कक्षामा पढ्दैगर्दा बुवा एक्कासी घर छाेडेर हिड्नुभयाे जाे आजसम्म पनि फर्कनुभएकाे छैन । त्यसैमाथी उनीमाथी अर्काे बज्रपात पनि पर्या ।

उनी ९ कक्षामा पढ्दा आमापनि बिरामी परेर बि,त्नुभयाे । बाबाआमाकी एक्ली सन्तान उनी त्यसपछि एक्ली बनिन् । उनकाे पाेखरामा घर छ र त्यही घरमा उनी एक्लै बसिरहेकी छन । हिमालय दैनिकले उनकाे एक्लाे कथा प्रस्तुत गरेकाे छ हेर्नुहाेस् ।

Comments