महोत्सवमा नाचेर भाइरल बनेकी यी सुन्दरी हट अवतारमा भेटीईन, म्युजिक भिडियोमा अफरको ओईरो (भिडियो सहित)

 


पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर । गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ । जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।

आज भने पत्रकार उनको घरमा नै पुगेका छन । स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी आज भने मिडियामै भक्कानो छोडेर रुएकीछिन । हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन ।

दाजुहरु तिहारमा समेत आउँदैनन भन्दै भक्कानिइन उनी । कठै बरा ! सुष्माकी आमाले पनि श्रीमान र परिवारको कुरा गर्दा थाम्न सकिनन आफ्ना आँखामा आँसु । काम गर्न गएका श्रीमान उतै अर्कैसँग बिबाह गरेर सातबर्षदेखि घर नै नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा । एक्लै सङ्घर्ष गरेर हुर्काएकी रहिछिन उनले सुष्मालाई ।

जस्ती आमा उस्तै छोरी पिडैपीडा भएपनि समाजमा कहिल्यै देखाएर हिड्दैनन उनिहरु । अहिले, विश्वको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सोसल मिडिया एप टिकटक हालसम्म ३ अर्ब ९० करोड पटक डाउनलोड भइसकेको छ । सन् २०१७ यता टिकटकले एपभित्रै गरिएको खर्चबाट ६ अर्ब २० करोड डलर आम्दानी गरिसकेको छ ।



Comments