अमेरिका पुगेर झनै हट बनिन् श्रृंखला खतिवडा (फाेटाेफिचर

 

पूर्वमिस नेपाल श्रृंखला खतिवडा इन्जिनियरिङ विद्यार्थी पनि हुन् । यतिबेला, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए ।

तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो । अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ ।

तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् । श्रृंखला खतिवडा उनी मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।


मुनु५ फिट ६ इञ्चकी श्रृंखला कलेज टपर समेत हुन् । उनलाई लेखनमा समेत रूची छ । पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ । उनको एक दाइ रहेका छन् । उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन् । त्यस्तै पछिल्लाे समय उनी केहि हट बनेका तस्बिर निकै भाइरल बनेका छन् । उनका केहि तस्बिर केहि यहाँ शेयर गरेका छाैँ ।

Comments