घर छोडेर फरार भएका भनिएका दाजु बहिनी इन्डियाको बिहारमा भेटिए (भिडियो सहित

 


एउटै आमाको कोखबाट जन्मेका दाजुले बहिनी इन्डियाको बिहार छपरा भन्ने ठाउमा भेटिएका छन् । झापका दाजुले बहिनीलाई भगाएर भारत पुगेका थिए । अन्ततः मिडियाको खोजीपछि उनीहरू यस्तो अवस्थामा भेटिएका छन । अरु चिनेजानेको व्यक्तिहरुले उहा केटि चाही को तनी भनेर दाजु आयुस बिकलाई सोद्दा मेरो श्रीमती हो भन्ने गरेको एक व्यक्तिले खुलाए ।

अहिले उनीहरु भएको उक्त ठाउँमा आमा जादैछिन् । भेटिएपछि उक्त भिडियो हामिले तल समावेस गरेक छौ। आफ्नै आमाका दुई सन्तान दाजु बहिनी घर बाट केही दिन अघि भागेका थिए । यसरि दाजु बहिनी एक्कासी घरमा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको थियो । दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको आमाले बताएकी थिईन ।

उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ । आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समयमा आउदै जाँदै गर्ने गरेको तर यो पाली आफ्नै ठाउँ दमकमा साथी र उ मिलेर काम गर्ने गरेको तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खाको नजरले हेरिएको थियो ।

उनीहरु साथी सहित तिनै जाना घरमा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमा सग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका थिए । यसरि बिच बाटो बाटै भाग्दा नकरात्मक सोच पनि आएको आमाले बाताइन । अन्ततः यी जोडीहरु भेटिएका छन ।

Comments