राजकुमार बि.एस. राणाको परिवार सडकमा, आमा-छोरी दुवैजना पा-गल (भिडियो सहित)

 

नेपाली चलचित्रका चर्चित कलाकार बीएस राणाको निधन भएको आज चार बर्ष पुगेको छ । उहाँ ७९ वर्षको हुनुहुन्थ्यो जब उहाको निधन भयको थियो । बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले पहिले जानकारी दियका थिय।

करिब ३० वर्ष युनाइटेड किंगडममा बसोबास गरेका राणाले विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरले लेखेका नाटकहरूमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए । विसं २०४१ मा नेपाली चलचित्रमा डेब्यु गरेका उनले दक्षिण, कोसेली, चिनो, दुई थोपा अंश, नेपाली बाबु, करोडपाटी, दर्पण छायाँ–२, सेतोबाग,

बसन्तीलगायत दर्जनौं फिचर फिल्ममा अभिनय गरेका थिए । काठमाडौंको बूढानीलकण्ठका स्थायी बासिन्दा उनी पछिल्लो समय ललितपुरको भैंसेपाटीमा बस्दै आएका छन् । उहाँको श्रीमती र तीन छोरी छन् । छोराको केही वर्षअघि निधन भएको थियो।

उहा नेपाली फिल्मी जगत का निकै नै होनाहार कलाकार मा चिनिनुहुन्छ र उहाँ राज परिवार सग सम्बन्धित ब्याक्तित्व मा पर्नु हुन्छ बेलायत बाट mba को अध्यन गरेर नेपाल फर्कियपछि शिक्षण पेसा मा पनि आबध्द हुनुन्थ्यो र उहाँ जङ्गबहादुर को नातेदार हुनुन्छ।

उहाँ को परिवार मा अहिले श्रीमती र छ्रोरि मात्र रहेको र अहिले उहाँ को निधन पछि दुबै को मानसिक सन्तुलन गुमेर बिचल्ली भयको खुलेको छ उहाँ बिरामि हुदा सबै सम्पती उपचार खर्च मा सकियको र उहाको देहान्त क पछिल्लो समय को आर्थिक अबस्था एक्दमै कमजोर रहेको खुलेको छ ।

उहाँ को छोरा हरु को पहिल्लै देहान्त भयको र अहिले छोरी र आमाको मानसिक सन्तुलन गुमेर रोड मा आयको छ्न ।उहाँ को जेठी छोरी को अबस्था ठिक भय पनि दुई को ठिक छैन र उनि एक्लै ले गर्दा गर्दा अब थकेको बताउनुहुन्छ र बाकी परिवार कहाँ छ्न केही थाहा नभयको खुलेको छ।

Comments