एलिना चौहानले स्टेजमा गीत गाउँदा नाचेर भाइरल बनेकी सुमित्रा मिडियामा (हेर्नुस भिडियो)

 

नेपालमा आजभोलि महोत्सबको लहर लागेको छ । नेपालि कलाकार हरु महोत्सबमा गित गाउन मा ब्यस्थ रहेका छ्न । यसै गरि एक महोत्सब मा एलिना चौहान ले गित गाउदा गाउदै एक दर्सक को नाच ले गरेर निकै लोकपृयता कमाएकी छिन । उनको नाम सुस्मिता गिएला रहेको छ। उन्ले एलिना चौहान ले गित गाउदै गर्दा स्टेज अगाडि नाचेरै चर्चित भयकी छिन । उनि एक्दम सगले हुटिङ गरेर नाचेर एक दमै लोकपृय बनेकी छिन।

उनीलाई आज भोलि सोसल मिडियामा दिनहु हजारौ मानिस हरु ले फलो गर्ने र एस एम एस गर्ने गरेको हरु को ताती लागेको उन के बताएकी छिन । उनी लाई लाई सानै देखि नाच्ने गाउने रमाइलो गर्ने र मेला महोत्सब मा जादा रमाइलो लाग्ने गरेको भनेकी छिन । उनि भन्छिन कलाकार दर्सक बिना कै हैन र दर्सक लाइ पनि कलाकार चाहिन्छ । यसै गरि उन्लाइ एलिना चौहान एक्दमै मन पर्ने गाइका रहेको बताईन ।

मेला–महोत्सवका फाइदा – मेलामहोत्सवले स्थानीय पर्यटकीय तथा आर्थिक गतिविधि चलायमान बनाउने आयोजकहरूको दाबी हुने गर्दछ । मेलामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्रीमा राखिएको हुन्छ । बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउँछन् । सांस्कृतिक झाँकीहरू प्रस्तुत हुने हुँदा स्थानीय संस्कृतिको प्रचार–प्रसार हुन्छ । साथै, ठाउँ–ठाउँबाट मेला–महोत्सवमा ठूलो जमात आउने हुँदा व्यापार पनि राम्रै हुने गर्छ ।

मेला–महोत्सवले स्वदेशी उत्पादनलाई बजारमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय व्यापार मेला तथा महोत्सव पनि हुने गर्छन् । यस्ता महोत्सवमा विदेशी उत्पादन र उद्यमीहरू पनि सहभागी हुन्छन् । महासंघले आयोजना गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाले एउटै छानामुनि क्रेता र विक्रेतालाई जमघट गराउने काम गर्छ । मेलामा बिटुबी मिटिङ पनि हुन्छन् ।

आफ्ना वस्तु तथा सेवाहरूका बारेमा विदेशी सहभागीलाई जानकारी गराउने मौका मिल्छ । विदेशमा विकास भएका आधुनिक प्रविधिको हस्तान्तरणका लागि पनि मेलाहरू निकै लाभदायक हुने गरेका छन् । मेला–महोत्सवमा ठूलो कारोबार पनि हुने गर्छ । मेला आयोजकहरूले करोडौँ रुपैयाँको कारोबार भएको दाबी गर्ने गरेका छन् । काठमाडौंमा हुने नाडा अटो सो सबैभन्दा बढी कारोबार गर्ने मेला मानिएको छ । क्यान इन्फोटेक, अन्तर्राष्ट्रिय व्यापार मेलामा पनि ठूलो कारोबार हुने गर्छ ।

Comments