भुक;म्पले नाजुक बनाएको टर्कीबाट यि अभिनेत्रीले मागिन सहयोगको अपिल”

 

सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भू,कम्पपछि जताततै विनाश मात्रै देखिएको छ । भवनको भग्नावशेषबाट श,व निकाल्ने प्रक्रिया जारी छ ।

तर यी सबैको बीचमा केही यस्ता तस्विरहरु पनि बाहिर आएका छन्, जुनकुनै चमत्कार भन्दा कम छैनन् । उत्तरी सिरियामा भू,कम्प गएको ३६, घण्टापछि भग्नावशेषमुनि दिदी भाइलाई जिउँदै निकालिएको छ ।

टर्कीमा भू:कम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन्।, डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेको र अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भू:कम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए। उनको जीवितै भएको खबर आएपछि उनका फ्यानहरु खुशी भएका छन् ।

टर्की र सिरियाको भुकम्पवाट मृ,त्यु हुनेको संख्या अहिले सम्म हजार ८, सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७/८ म्याग्नीच्युडको सो भु”कम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यत टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भु;कम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४: जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४”भवन ध्व”स्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ ,जनाको मृ*त्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भू,कम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

तेस्तै, टर्कीको भूकम्पमा परेका ३ वर्षका एक बालकलाई २२ घण्टापछि उद्धार गरिएको छ । ति बालकलाई बाहिर निकाले लगत्तै उनका बाबु आमाले अंगालो मार्दै काखमा चुमेको दृश्य बाहिरिएको छ । ७/८ म्याग्नीच्युडको भु,कम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ । उता सिरियामा ९७८, जनाको मृ,त्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्र बिन्दु भएर अहिले;सम्म सात रे,क्टर स्केलभन्दा बढी तीनवटा भू:कम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

Comments