झुक्याएर विहे गरे अहिले जुम्ल्याहा छोरी जन्मे, श्रीमान ५ महिनादेखी फरार, छोरीहरूको बिजोक (भिडियो सहित)

 

सुरेन्द्र बि.क ले आफ्नो घर मा श्रीमती हुदा हुँदै झुक्यायर किस्मती सुनार लाइ भित्राए । आफ्नो घर मा कोहि पनि नभएको र बिबाह पनि नभएको भनेर ढाटेर बिबाह गरे तर उन्कको अर्कि पनि श्रीमती रहेको किसम्ती लाई पछि मात्र थाहा भयो पहिले उन बाट एक छोरा भएको थियो र अहिले उनिले जुम्लिया छोरी लाई जन्म दिएकी छिन ।

पहिले को श्रीमती को पनि पहिले को दुई जाना बच्चा बच्ची रहेको उनले बताएकी छिन तर उनी लाई यी कुरा हरु पहिलेकहिल्लै पनि थाहा नभएको उनिले जान्कारी दिएकी छिन ।उन्को जुम्लिया छोरी जन्मिएको आज एक पहिना भइ सक्दा पनि बिक फर्किएर नआएको उनिले भनिन ।

श्रीमान भनौदो ले पहिले त यस्ररी झुक्यायर बिबाह गर्यो र अहिले आयर भागेपछि उनिलाइ खान लाउन कोपनी सारो परेको उनिले बताइन ।उन्को घर व्यबहार केही पनि नभएको र हाल को लागि छिमेकी ले बन्दै गरेको निर्माण धिन घर मा सरण दिएका रहेछ्न तर सुत्केरि महिला लाई जडो महिना

माकेटा केटि सग यसरि बस्न लाई निकै गरो भएको उनिले बताएकी छिन श्रीमान पाच महिना देखि फरार छ र नजिकै का दुई पढ्ने भाइ हरुले केही सहयोग गरेर खाने गरेको उनिले बताइन ।

Comments