पुर्व रास्ट्रीय खेलाडीले नर्सलाई लिभिङ टुगेदरमा ३ वर्षसम्म राखेर जिन्दगी बर्बाद पारे, बच्चा फाल्न लगाए (भिडियो सहित)

अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नैतिक दृष्टिकोणबाट समेत उपयुक्त मानिंदैन । यस्तो सम्बन्ध अमर्यादित र अशोभनीय हुन्छ ।
नेपालमा मागी विवाह, भागी विवाह वा गान्धर्व विवाह वा त्यत्तिकै पनि मन मिल्ने युवा युवती लोग्ने स्वास्नीको रुपमा समाजमा बस्ने गरेको हामीले देखेका छौं । कालान्तरमा समाजले स्वाभाविक रुपमा त्यसलाई मान्यता पनि दिन्छ, तर लिभिङ टुगेदरमा साथी साथीको रुपमा खुला समाजलाई छली पुरुष र महिलासँगै बस्ने चलनलाई अहिलेसम्म नेपाली समाजले स्विकार्न सकेको छैन ।
परम्परागत विवाहबाट कायम भएको लोग्ने स्वास्नीको सम्बन्धलाई प्राप्त कानुनी मान्यता सबैलाई अवगत भएकै कुरा हो । सामाजिक परम्परा र नैतिक आचरणका आधारमा नेपालमा लिभिङ टुगेदरको सम्बन्धलाई कसरी हेरिन्छ ? के कानुनले यसलाई सुरक्षण प्रदान गरेको छ ? यी र यस्तै पृष्ठभूमिमा लिभिङ टुगेदरको सन्दर्भलाई हेर्ने प्रयास गरिएको छ ।
लिभिङ टुगेदर सम्बन्धी कानुुनको अभावमा यस्तो सम्बन्धबाट पीडित मानिसहरुले कुनै कानुनी उपचार पाउन सकेका छैनन् । यस्तो सम्बन्धबाट पुरुषहरुभन्दा महिलाहरु बढी पीडित हुने गरेका छन् र कानुनी उपचार खोज्ने प्रायः सबै महिलाहरु नै हुन्छन् । राजधानी काठमाडौं र पोखरा जस्ता आधुनिक भनिएका शहरहरुमा महिला तथा पुरुषहरु यस्तो सम्बन्धमा बसेको देखिएको छ ।
वास्तवमा भविष्यमा विवाह बन्धनमा बाँधिने उद्देश्यले कतिपय जोडीहरु यस्तो सम्बन्धमा बसिरहेका हुन्छन् । प्रारम्भमा सकारात्मक उद्देश्य राखेर सम्बन्धमा बाँधिए तापनि भविष्यमा सधैं एउटै अवस्था रहिरहन्छ भन्न सकिंदैन । कुनै न कुनै विषयमा मतभिन्नता आई युवा र युवतीबीच खटपट आउन थाल्दछ र त्यसले कुनै एक पक्षलाई अहित हुनसक्ने अवस्था सिर्जना हुन थाल्दछ ।
यस्तो अवस्थामा पीडित पक्ष कानुनको सहारा लिन पुग्छ । नेपालको कानुनले उमेर पुगी सकेका युवा र युवती विवाह नगरी सँगै बस्ने कुरालाई मान्यता दिएको छैन । कुनै न कुनै रुपमा पति र पत्नी नभई अथवा ती दुईलाई समाजले दम्पतीको रुपमा स्वीकार नगरी हामी साथी साथी हौं मात्र भनेर कानुनले मान्यता दिंदैन ।
यसरी नै सुस्मा प्रजापती पनि लिभिङ टुगेदर मा बस्दै आएकी थिइन सरोज थापा नाम गरेको मान्छे सग उनी एक स्टाफ नर्स हुन र कर्यरत थिइन । उनी सामु साथी भाइ बाट एक दिन खबर आयो एक जना बिजनेस मेन हुनुन्छ उहालाइ एक राम्री सुशील केटि को खिजी छ भनेर र अनि भेट हुन्छ सुस्मा को र सरोज को ।
यसरि भेट भैसकेपछि उनी हरु को चीन जान बड्छ अनि सुरु हुन्छ उनिहरु को लिभिङ टुगेदर उनी सरोज ले भनेका थिय उनि को श्रीमती को मृतु भएको र साना छोरा छोरी रहेको अनि बुडि आमा हुनुन्छ उहालाई सेवा गर्ने भनेर झुक्याएर सुरु भयो दुइ जना बिच को समन्ध तीन बर्ष राखेर पनि सरोज ले घर लान नसक्ने भनेर भन्ने र तेहि निहुमा झगडा हुन थाल्यो ।
यसरी तीन बर्ष बितिसकेपछी सरोज ले सुस्मा लाई एक दिन सोसल मिडिया फोन सबै तिर बल्क गरेर त आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भनेर सम्पर्क बिहिन हुन्छ्न ।
Comments