कान्छी अब छिटै आमा बन्दैछिन्, म धेरै खुसी छु भन्दै कान्छीकी आमा मिडियामा (भिडियो सहित)

 

कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले छायाँकार तथा कलाकार सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।

श्रीमानको तस्विरसहित उनले आफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएकी छन् ।त्यस्तै विवाह पछि उनी पहिलोपटक श्रीमानसहित मिडियामा समेत आएकी छिन।

यसै क्रममा कान्छि अब छिटै आमा बन्दै छिन् म धेरै खुसी छु भन्दै, कान्छीकी आमा मिडियामा आएकी छिन

ढिलो चाडो जति समय भएपनि १/२ बर्षमा कान्छी आमा बन्छिन भनेकी छिन्। कान्छी(आशा) र सागरको जोडीको धेरै तारिफ गरेकी छिन्। भिडियोसहित पुरा हेर्नुहोस।

Comments