
नेपाली समाज मा अन्तर जातिय बिबाह को लहर आज भोलि निकै चलेको छ। तेस्तै दुई जवान युबा युवतीले अन्तर जातिय बिबाह गरेका छ्न । काठमान्डौ सोर्ह खुट्टे बसोबास गर्ने कृस्म परियार ले एक बाहुन केटा आयुस भगेर बिबाह गरेका छ्न । उनी हरुको बिबाह भएको दुई महिना लागेको छ।
कसैले घर परिवार छरछिमेक कतै बाट पनि साथ नपाएपछी उनी हरुले आफै भागेर बिबाह गरेको बताएका छ्न ।र केटा भने राम्रो सग नसुन्ने र बोली पनि स्पस्ट नहरेको देखिएको छ्। तर उनी हरु बिच चोखो माया भएर बिबाह गरेको उनिहरुले जनाएका छ्न । दुई महिना देखि घर पनि नगएको बताएका छ्न ।
र घर परिवार ले आज को दिन सम्म कुनै हालत मा पनि नसुइकार्ने र गाउँ मा पनि बस्न पस्न नदिने भनेको आयुस ले बताए ।यसरी कतै बाट पनि साथ र सहयोग नपाएपछी उनी हरु लाई दैनिकी गुजारा गर्न नि कठिन परेको बताएका छ्न
दुबै तिर का घर परिवार ले यो दुई बिच को माया सम्बन्ध लाई अस्विकार गरेका छ्न । केटा पछ ले केटि तल्लो जात को भनेर र केटि पछ बाट कान नसुन्ने बोली पनि प्रस्ट नभएको भनेर दुबै लाई अस्विकार गरेका छ्न।
Comments