
टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । कतै घुम्न जादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।
नेपालमा टिकटकको ट्रेण्ड पहिला फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटक लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झन्डै १० करोड भन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।
टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टकले प्रमाणित गरिदिएको छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथको जरुरी छैन् भन्ने टिकटकले पुष्टि गरेको छ ।
केहि समय अघि टिकटकमा एक शिक्षिकालाई बिदाई कार्यक्रममा बनाएकाे भिडियाे निकै भएका थिए। खासमा त्याे स्कुलका मिस पढाउनु छोडेर विदेश जादा बिद्यार्थीको मायाले सबैको आखा रसाएर रुवा,बासी हुदाकाे भिडियाेले बिद्यार्थीहरूलाई मात्र नभई सारा नेपालीहरूकाे आखामा आशु आएका थिए ।एउटा स्कुलमा बिद्याथीलाई आफ्नो पढाउने सिक्षक आफुबाट टाढा जादा कस्को मन रुन्न होला र हो तेस्तै भएको छ । एउटा बिद्यालयको मिस पढाउनु छोडेर विदेश जादा बिद्यार्थीको चल्यो रुवाबासी बाकि भिडियाेमा हेर्नुहाेस् ।
Comments