मनकारी गायक राजु परियार पुगे १ बर्षको छोरो च्याँपेर हिंडेका पिएन साइँलो भेट्न, दिए दोहोरीमा जागिर..(भिडियो हेर्नुस्)

 

लोक तथा दोहोरि गायक राजु परियार गायक मात्र नभएर उनि एक दयालु मनकारी गायक हुन् भन्ने उदाहरण दिएका छन्,पछिल्लो समय भाईरल भएका पिएन साइलो भेट्न गायक राजु परियार उनकै डेरामा पुगेका छन् भने उनले उनको आर्थिक अवस्थालाई मध्यनजर गर्दै पिएन साईलोलाई आफ्नै दोहोरी साँझमा काम पनि दिएका छन् ।

राजु परियार पुगे श्रीमतीको अभाबपछि १ बर्षको छोरो चेपेर हिडेका पिएन साइलो भेट्न, दिए दोहोरीमा जागिर.उनी मनकारी गायक राजु परियार र पिएन साईलो संग गरिएको रमाईलो कुराकानी भिडियो सहित तपाईंहरु माझ प्रस्तुत छ, भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।

Comments