इन्गेजमेन्ट पछि रविनालाई बधाईको ओइरो स्टुअर्टकी छोरीले भनिन्” तपाइहरुलाइ विवाहमा भेट्न आतुर छु।,

 

रविना देशराजले प्रेमी स्टु अर्टसँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उनले यसमा सहमति जनाइन् ।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन् मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।

नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।रबिनाले मेगा बैंक छाडेको करिब एक साता भित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममु कायम कार्यकारी अधिकृत थिइन् ।”

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।;

Comments