अमेरिकामा रहेका श्रीमानलाई सम्झेर भवुक बनिन गायिका कल्पना दाहाल, छुट्नेबेला रोकिएन आँसु (भिडियो सहित)

केही समय अगाडि बिबाह गरेकि कल्पना अहिले नेपाल मा रहेकी छिन । उनिका श्रीमान भने अमेरिका मै रहेका छ्न हाल बिबाह लगतै यसरी छुटिनु पर्दा नराम्रो लागको बताउछिन । उनि भन्छिन आफुले माया गरेको मुटुको कसरि याद नाआउने होर । हाल उनी नेपाल मा उनी को गित को सुटिङ को लागि नेपालमै रहेर काम गरि रहेको छिन ।
उनी आफ्नो बिबाह पछि को घर लाई समझिदै सबै परिवार बाट माया पाएको र सबै ले माय गर्ने गरेको बताइन र उनी पनि अब नेपाल को उनको गित र भिडियो को काम सकेर छिटै नै अमेरिका फर्किने उनले बताइन र बताउदै गर्दा उनी केही भावुक पनि बनेकी थिइन । र अमेरिका गएपनि आफू जुन सुकै हालतमा पनि नेपाली गित सङ्गीत लाई माया गर्ने र अमेरिका मै रहेपनि गित गाइरहने र माया गरिरहेन उनिले बताइन ।
लोक दोह्रोरी गायिका कल्पना दाहाल छोटो समयमा नै सर्वाधिक दर्शक श्रोताले मन पराएकी गायिका हुन् ।लोक दोह्रोरीमा प्र’खर दाहाल रमेश प्रसाई सँगको दोह्रोरीले भने अझ शिखरमा पुगिन् आम दर्शक श्रोताले निकै मन पराउनु भएको गायिका हुन् ।यसाघी अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा गएकी छैन
ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको थियो । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग उनको विवाह भएको हो ।कल्पना दाहालले धेरै गीत गाएकी छिन् । पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन सफल गायीका हुन् ।
Comments