सौता सौता मिलेर बस्दा श्रीमान खुशीले रोए, कान्छीले जेठीको खुट्टा ढोगेर भित्रीइन(भिडियो सहित)

 


बिबाह भनेको जिबनमा एकपटकमात्र गरिने कुरा हो, कहिँकतै बाध्यताबश अर्थात श्रीमान वा श्रीमतीको मृ,त्यु भएको खण्डमा मात्र दोस्रो बिबाह गरेको पाईन्छ ।

तर आजको घ,टना भने एकदमै भिन्न एवम अनौठो प्रकुतिको रहेको छ । कुनै पनि बिबाहीत महिलाको लागि सौताभन्दा ठूलो शत्रु के नै हुन सक्ला र तर आजको  घ,टना ले भने यो कुरालाई पुर्णरुपमा गलत साबीत गरिदिन्छ । सौता सौता यति धेरै मि लेर बसेको दे ख्दा श्रीमान नै तीन छक्क परेकाछन ।

दुईजना  श्रीमती बिबाह  गरेका यी बुबाले आफ्ना श्रीमतीहरु मिलेको देखेर आँखाबाट हर्षका आँसु नै चुहाए । दुई वटी श्रीमती मिलेर बुबालाई हसाँउनुसम्म हसाँए ।


Comments