पूरा भयो भाईरल भाइ बहारको गीत गाउने सपना, स्टुडियोमै दिए दमदार प्रस्तुति(भिडियो सहित)


सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो बहार चाम्लिङ राई । 

 उदयपुर जिल्ला बेलगा नगरपालिका वडा नम्बर ५ निवासी यी साना भाई पछिल्लो समय आफ्नो गीत गाउने कलाले सामाजिक संजाल टिकटकमा भाईरल भएका छन ।

 एकदमै हसाउन सिपालु मात्र ८ बर्षका यी भाईले गाएको गीत ”ससुराली जाने हो ” सबैले मन पराईदिएका छन । उनले हाँस्य स्पद शैलीमा गाएको यो गीत सबैले रु चाईदिएका छन । पछिल्लो समय संजालमा जताततै छरपस्ट भएका छन बहार । 
यसैक्रममा आज भने उ नले यो गीत स्टुडियोमै गएर रेकर्ड गराउने मौका पाएका छन । यो सँगै उनको गीत गाउने सपना पूरा भैरहे को हामी देख्न सक्छौ । उनले स्टुडि योमा झनै दमदार प्रस्तुति दिएका छन । बाँकी हेर्नुस :

Comments