भाईरल मिस पबी बिहे अघि नै गर्भवती ? बिहे भई सक्यो भन्दा सुनाईन यस्ता यस्ता कुरा (भिडियो सहित)

 

भाईरल मिस पबीले गर्भवती भएको जस्तै नयाँ टिकटक सार्बजनिक गरेकी छिन् । यो उनको नयाँ गितमा आधारित रहेको र सुटिङ्ग गर्दा केही अंश उनले टिकटकमा समावेश गरिएको हुनसक्ने फ्यानको आशंका रहेको छ । यसअघी पनि उनले गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका थिईन् ।

उनले अभिनय गरेको ‘जुम्ला’बोलको गीत बजारमा निकै दर्शकको मन जित्न सफल बन्यो । गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक गरिएको छ। जुम्लामा छायांकन गरिएको गीत लेखनमा गिरीले निलसागरसँग सहकार्य गरेका छन्।

गीतमा संगीत तथा संगीत संयोजन भने उनी आफैले गरेका हुन्। यसअघीसार्वजनिक भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोशन केसीको अभिनय गरेका थिइन। मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर टिकटकमा चर्चित छिन्। टिकटक भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।

Comments