आफैंमाथी जहाज खसेपछि खोलामा माछामा’र्दा भाग्यले बचेका यी व्यक्तिले सुनाए आफ्नो भोगाई (भिडियोसहित)


 आइतबार बिहान पोख’राको सेती खोंचमा यति एयर’लाइन्सको जहाज दु:र्घट:नामा परेको छ।काठ’माडौंबाट उडेको उक्त जहाज अव’तरणका लागि अनुमति लिइ’सकेपछि विमान’स्थल:भन्दा दुई किलोमिटर पर दु:र्घट:नामा परेको हो।

६८ जना यात्रु सवार उक्त एटिआर जहाज पा:इलट कमल केसीले उडा:एका थिए। चालक दलमा कोपा’इलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना हो:ङचुङ र ओसिन आलेम’गर थिए।

कोपा’इलट अञ्जुले जहाज दुर्घ’टनाले दिएको पारिवारिक वियोग’पछि पाइ’लट पढेकी थिइन्।विराट’नगरकी अञ्जुले भारत’बाट प्लस टु गरेकी थिइन्।सन् २००६ मा जुम्लामा भएको यति एयर’लाइन्सको जहाज दु’र्घ’टनामा उनका श्रीमान् दीपक पोख’रेलको नि’धन भएको थियो।विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको नि’धनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दु’र्घट’नामा बित्नु’भयो, आज छोरीको पनि दु’र्घट’ना भयो भन्नुभयो,’ न्यौपानेले भने।अञ्जुले झन्डै १०० घन्टा जहाज उडा’एकी थिइन्।जहाज उडाएका पाइ’लट केसी प्रशि’क्षक पाइलट हुन्।

स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समय’देखि जहाज उडाउँदै आएका थिए।काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइल’ट कोर्स सकिए’लगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।त्यसपछि उनी जागिरका लागि भार’त गएका थिए। यति एयर लाइन्समा उनले १५ वर्ष अघि जा’गिर सुरू गरेका थिए।दु र्घट नामा परी अहिले’सम्म ६४ जनाको मृ त्यु भएको पुष्टि भएको छ।

आइत’बार बिहान पोखरामा भएको यति एयर’लाइन्सको दु र्घट नामा अहिले’सम्म ६४ जनाको मृ त्यु भएको छ।दु र्घटना स्थलमा रहेका कास्कीका प्र हरी प्रमुख एसपी अजय केसीका अनु’सार अहि लेसम्म ६४ जनाको श व फेला परेका छ।

‘३० वटा श व निकालेर अस्प:ताल पुर्‍याइ’सकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रया:स गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहि:रो खोंच भएकाले श व निकाल्न कठि:न भएको छ।’ –पोखरामा जहा’ज खसेको ठाउँनेर एक’जना व्यक्ति माछा मार्दै गर्दा भाग्यले बाचेका यी मानिसले सुनाए यस्तो काहानी रिपो:र्टिङ भिडियो हेर्नु’होस

Comments