यौ’नसम्पर्क गर्दा श्रीमानले अर्कै युबतीको नाम लिएपछि श्रीमतीले टाउको नै का’टीदिइन(भिडियो सहित)

 


आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, अपहरण र चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाँदा अब त आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न गार्‍हो परिसक्यो । आजको घटना यस्तै सुन्दै तर्सिने र पत्यारै नलाग्ने किसिमको छ ।

बाग्लुङको निसीखोला गाउँपालिकामा एकदमै दुखद घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमानको टाउको छिनालेर टुक्राटुक्रा पारेर फालिदिएपछि यतिबेला पुरै निसिखोला स्तब्ध भएको छ । श्रीमतीले श्रीमानको ह’त्या गर्न आफ्नी बहिनिको पनि सहायता लिएकी रहिछिन । श्रीमानसँग यौनसम्पर्क गर्दा श्रीमानले अर्कै महिलाको नाम लिएपछि यो घटनाले यस्तो बिकराल रुप लिएको हो ।

यति सानो कुरामा कतिसम्म निर्दयी हुन सकेकी होलीन श्रीमती । मृ’त’क २४ बर्षिय तुलबहादुर बिकलाई श्रीमतीले सात टुक्रा बनाएर रगताम्मे अबस्थामा निसीखोलामा फ्यालिदिएकी थिइन । हातमा भएको ट्याटुले उक्त शब तुलबहादुरको भनेर पहिचान गर्न सकियो । प्रहरीको अनुसन्धानपछि अहिले तुलबहादुरकि श्रीमती र साली पक्राउ परेका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Comments