काठमाडौं, १ माघ ।पोखरामा भएको यति एयरलाइन्सको जहाज दु,र्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।दु,र्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् । उनको अवस्था अज्ञात रहेको छ ।उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् ।
यतिको जहाज दु,र्घटनापछि आ,कस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
पोखरामा यति यएरको जहाज दु,र्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घटनामा दुख व्यक्त गरेका छन् ।काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती खोँचमा दु,र्घटनाग्रस्त भएको हो ।

Comments