काठमाडौं : कुवेतमा मासिक उत्कृष्ट तलब सुबिधा सहित ठूलो सख्यामा नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि माग आएको छ ।
कुवेतको KUWAIT FOOD COMPANY – AMERICANA कम्पनीमा २०० जना नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब ५१ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।
उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता पुस १३ गते हुने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर


Comments