धनकुटा घर भई हाल धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकी उषा राइलाई धरानको एक आमा समूहले कु टपिट गरेपछि उनको मृ त्यु भएको खु लेको छ ।सिलाई बुनाई गर्ने श्रमिक महिला उषा लाई शंकाको भरमा जनजा गरण आमा समु हबाट निर्घा त कु टपिट गरेको आफन्तले जनाएका छन्। विपि अस्पता लमा भेन्टि लेटरमा राखिएकी उषाको मंगलबार २ः४० मा मृ त्यु भएको प्रहरिले जनाएको छ ।
उषाको मृ त्यु पछि मृत कका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रह रीले द र्ता गरेको छ । उजुरी प श्चात प क्राउ गर्न जाँदा कुटपि ट गर्नेहरु नभे टिएको र फ रार रहेको धरान का डिए सपि बुद्ध श्रेष्ठले जानकारि दिए।
डिएसपि बुद्धले भने “ सामूहिक रुपमा कुट पिट गरेको भिडियो प्रमा णको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला ? कस–कसले कु टपिट गरेको हो अनुसन्धान गर्छौ। कुट पिटको घट ना एक महिना अघिको हो। मृतक उपचारत भईसके पछि मंगलबार मृ त्यु भएको हो। कुटपिटले नै मृ त्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “ ,नि र्दोष नफ सोस अपराधि नभागोस डिएसपि बुद्धले भने ।
मृतककी छोरि स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपी सामू हिक रुपमा कु टपिट गरेको बताएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरि सि ला ई बुनाईको काम गरी छोराछोरी पाल्दै आएकी थिईन । उनका श्री मानको समेत मृ त्यु भईसकेको छ । उषाको समेत मृ त्यु भएपछि उनका सन्तान अभिभावकविहिन बनेका छन् ।
यसैक्रममा आज भने मृ त्यु हुनुपुर्ब उषा अस्पतालमा छटपटाउँदै गरेको भिडियो बाहि रीएको छ । यस भिडियोमा छट प टाउँदै उषाको अन्तिम सास गएको हामी देख्न सक्छौं । उषाको मृ त्युको कुराले नै सबैलाई रुवाईरहेको थियो झन यो भि डियोले त सबैको मन पगालिदिएको छ । यस घटनाको सं लग्न दो षीहरुलाई क डा सजा य हुनुपर्ने भन्दै मेयर हर्क साम्पा ङ्गले प्रशासनलाई कडा निर्देशन दिएका छन ।
धरानबासी जनताले आजै उषाको न्यायको लागि आमा समुह खा रेज गर भन्दै नारा बाजी समेत लगाएका छन । उषाको हत्याराहरुलाई चाँडोभन्दा चाँडो सजाय हुनुपर्ने र प्रशासन यसरी हातमा हात बाँधेर बस्न नहुने उनि हरुको भनाई छ । पावर र पैसा भए सबैथोक हुँदोरहेछ भन्दै खुब गुनासो गरेका छन उनिहरुले ।

Comments