लाखौ लाख ले हेरेको भाइरल भिडियो : बेहुलालाई साइड लगाएर बेहुली र बेहुलीकि आमाको बबाल डान्स (हेर्नुस् भिडियो)
मा यहाँ हरुलाइ स्वागत छ, यसको रमाइलो भिडियो तल छ हेर्नुहोला । छोरिले आफ्नो घर छोडेर पराइको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।
छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ । हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा यस्तो दमदार नृत्य देखाएका थिए ।
जिवनभर सगै जिउन म`र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना । त्यति मात्रै हैन नव दुलहिले आफ्नो सासू आमासग पनि उतिकै रमाइलो र दमदार ढंगबाट नाचेकि छिन्। बुहारि र सासुले जोडदार नाच्न थालेपछि बेहुला पर बसेर हेर्ने दर्शक बने । हेर्नुस् उक्त भिडियो सामाग्री:

Comments