जेरी जेठी दिदि सहित पहिलोपटक मिडियामा,जेरी भन्दा कडा दोहोरी गाउने रहेछिन दिदि, खुलाईन जेरिको सबै कहानी
जेरी जेठी दिदि सहित पहिलोपटक मिडियामा आएकी छिन् । चर्चित लाइभ दोहोरी गायिका जेरिले आफ्नो कला मार्फत नै करोडौको मन जित्न सकेकी छिन । बबिता बानिया जेरीको डिभोर्स भएको भन्ने केहि समय मात्र भएको छ । आज भन्दा २ वर्ष अगाडी वैवाहिक जीवनमा बाधिएकी जेरी र शंकर छेत्री छुट्टिए ।लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोडेको यी जोडीको घरायसी मुनमुटाबका कारण छुट्टिनु पर्यो ।
नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।
जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको थिएन । हेरौ बिशेष कुराकानी ।

Comments