श्रीमतीलाई खुसी बनाउन श्रीमानले जान्नैपर्ने ८ गोप्य टिप्सहरू (हेर्नुहोस्)

 


हरेक विवाहित महिला आफ्नो श्रीमतीलाई खुसि राख्न चाहान्छन् । तर कतिपय कारण र श्रीमतीको भावनालाई बुझ्न नसक्दा उनीहरुले श्रीमतीलाई खुसि पार्न सकिरहेका हुदैँनन् ।

यस्तो अवस्थामा श्रीमतीलाई कसरी खुसि पार्ने भन्ने बिषयमा चिन्तित हुन्छन् । तर केहि यस्ता टिप्सहरु छन् जसले सहजै श्रीमतीलाई खुसि राख्न सकिन्छ ।

श्रीमतीको रुची
प्राय महिला विवाहपछि आफ्नो आकंक्षालाई श्रीमानले पुरा गरुन् भन्ने चाहान्छन् । तर श्रीमानको पनि केहि शौख र रुचि हुन्छ । 

तर त्यसमा कतिपय महिलाले ध्यान दिदैनन् । त्यसैले श्रीमान खुसी राख्न उनको रुची र चाहना बुझ्न आवश्यक छ ।

सुन्ने बानीको विकास
धेरै विवाहित पुरुषहरुको आम गुनासो भनेकै श्रीमतीको धेरै बोल्ने बानी हो । श्रीमतीहरुमा केवल आफ्नो कुरा मात्र सुनाउने गर्दछन् । 

त्यसकारण आफु कम बोलेर श्रीमानको कुरा पनि सुन्ने वा त्यसलाई पालना गरेमा यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

बचत गर्ने बानी
सबै त होइन तर कतिपउ श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक शिर्षक र खर्चमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो चित्त बुझ्दैन । त्यसैले श्रीमान खुसी पार्न नचाहिदो शिर्षकमा खर्च गर्ने बानी रोक्नु पर्दछ ।

लामो विवाद नगर्ने
हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्संग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरीरहेका हुन्छन् । यसले श्रीमानलाई झर्को बनाउँछ । र उनी श्रीमतीकै कारण तनावमा आउने गर्दछन् ।

एक्लै योजना नबनाउने
हरेक मानिसले स्वतन्त्रता पाउनु पर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह कुनै पनि निर्णय एक्लै लिने बानिले तपाईलाई श्रीमान्बाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउँदा श्रीमानसंग अनिवार्य सल्लाह लिए यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

Comments