पुष्पा न्यौपाने काठमाडौँको दरबारमार्ग’स्थित केल्मी ब्राण्डको शोरुम सञ्चा लिका ।
नुवाकोट घर भएकी २७ वर्षीया पुष्पा व्या’पारिक घरानामा जन्मि’इन् । आर्थिक प्रशासनमा स्नात’कोत्तर गरेकी पुष्पालाई केल्मीका लगानी कर्ता काका उ त्तम न्यौपानेले उनैको नाममा शोरुम दर्ता गरिदिए । तर, करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सि’रमा आफैँ’लाई ज लाउने निर्णय गरिन् ।
धुम्बाराही’स्थित प्रेमी सुधन सङ्ग्रौलाको घरको गेटमा गएर पेट्रो’ल छर्केर उनले आ’त्मदा’ह गरेकी हुन् । पुष्पा ले आफैँलाई ज’लाउने निर्णय गर्नुको कारण हो–‘प्रेमीसँगको सम्बन्ध मा आएको ख टपट ।’ काठमाडौँ महानगरबपालिका–१० बानेश्वरमा परिवार’सँग बस्ने पुष्पाले २०७९ भदौ १८ मा सुधन’सँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले मङ्सिर १७ मा इन्गेज मेन्टमा लिएको गह ना र दक्षिणा फिर्ता गरे ।
प्रेमीले इन्गे’जमेन्टको जनै–सुपारी फिर्ता गरेको भोलि’पल्ट आफैँलाई आगो लगाए’की पुष्पाको मङ्सिर १९ मा कीर्तिपुर स्थित बर्न अस्प:तालमा मृ त्यु भएको थियो । मङ्सिर १७ मा दुवै’तर्फका परिवार बसेर बुद्धनगरस्थित पुष्पाको घरमा इन्गेज’मेन्ट तोडेका हुन् । सँगै जिउने बाचा तोडेको दिन पुष्पा ले परिवार साक्षी राखेर सुधन’लाई भनिन्–‘हजुरभन्दा राम्रै केटा पाउँछु ।’
घरको माथिल्लो तलामा सुधन’लाई जवाफ लगाए पनि प्रेमीका परि’वार छुट्ने बेला पुष्पा गेटसम्म बिदा गर्न गइन् । उनलाई परिवारका सदस्य’ले भने–‘सम्बन्ध टुटे’पछि बिदाइ गर्न नजाऊ !’ तर, उनले मानिनन् । गेटमा सुधनलाई हग गरिन् । भनिन्–‘आवेशमा केही बोलेको हुँला, माफी चाहन्छु ।’ अनि, केटाका परिवार त्यहाँ’बाट बिदा भए ।
भोलिपल्ट ५ लिटर क्षमताको जर्किनमा पेट्रोल लिएर लिएर उनी प्रेमीको घरको गेटमा पुगिन् । करिब आधा जर्किन पेट्रोल खन्याएर आफैँलाई जला’इन् । प्रहरी कन्ट्रोलमा खबर आयो–‘धुम्बराहीमा एकजना मान्छे जलि’रहेको छ ।
प्रह’री वृत्त महाराजगञ्जको टोली तत्काल घ’टनास्थलमा गयो । ‘हाम्रो टोली पुग्दा कपडा जलिसकेको थियो’ प्र’हरी वृत्त महाराजगञ्जका एकजना अधि कृत भन्छन्–‘त्यसपछि तत्काल उहाँलाई अस्प’ताल लग्यौँ ।’
सुधनका दाजु मधु सङ्ग्रौ लाले पुष्पा जस्तै मानिस ज’लेको देखेपछि उन को बुवालाई ख बर गरेको बताएका छन् । उनी भन्छन्–‘हामीले घरबाट हेर्दा घट नास्थलमा अरू मानिस जम्मा भैसकेका थिए, तत्काल प्रहरी आइपुग्यो ।’ त्रिवि शिक्षण अस्पताल हुँदै कीर्तिपुर स्थित बर्न अस्प’तालमा उप’चारको क्रममा पुष्पाले ज्या’न गुमाइन् ।प्रह’री वृत्त महाराजगञ्जको टोली तत्काल घ’टनास्थलमा गयो । ‘हाम्रो टोली पुग्दा कपडा जलिसकेको थियो’ प्र’हरी वृत्त महाराजगञ्जका एकजना अधि कृत भन्छन्–‘त्यसपछि तत्काल उहाँलाई अस्प’ताल लग्यौँ ।’
सुधनका दाजु मधु सङ्ग्रौ लाले पुष्पा जस्तै मानिस ज’लेको देखेपछि उन को बुवालाई ख बर गरेको बताएका छन् । उनी भन्छन्–‘हामीले घरबाट हेर्दा घट नास्थलमा अरू मानिस जम्मा भैसकेका थिए, तत्काल प्रहरी आइपुग्यो ।’ त्रिवि शिक्षण अस्पताल हुँदै कीर्तिपुर स्थित बर्न अस्प’तालमा उप’चारको क्रममा पुष्पाले ज्या’न गुमाइन् ।

Comments