सम्प’ र्कपछि किन रुन्छन् महिलाहरु ?

 


मानिसको जीवन सफल सुन्दर बनाउन यौ; न जीवनको महत्वपूर्ण भूमिका रहन्छ ।

जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौ’न जीवन’ ।

स; म्पर्कले शा; रीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । स

म्पर्कले स; म्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ

तर तपाईलाई थाहा छ, सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् 

हालैमात्र एउटा अनुसन्धानले सम्पर्क पछि महि; लाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार सम्पर्कको क्रममा च; रमसुख,अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।


सहमतिमा स; म्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा नि; राशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै म; हिलाहरुले से; क्सपछि तनाव र निराश महसुस गरेका थिए ।

कयौं म; हिलाहरु स; म्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा स; म्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

तपाई जति रमाउन खोज्नु हुन्छ त्यति नै स; म्पर्क पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । एजेन्सीबाट

Comments