पूर्व राजा ज्ञा’ नेन्द्र शा’ हको रोमां’ टिक डा’ न्स मुड हेर्नुहोस, ना’ च्दानाच्दै य’ स्तो सम्म गरे

 


परिवारका सदस्यसहित उनी त्यहाँ स हभागीहरुको ‘ हा’ त समाउँदै नाचेका छन् । ना’ च्दानाच्दै उनले कोट फु’ काल्छन् । स’ हभागीहरुलाई अं’ गालो हाल्छन्, सेल्फी खि’ च्छन् र रमाइलो गर्न हौ’ स्याउँछन् । ए’लओडीले अ’ पलोड गरेको एक भिडियोमा रातो र च’ न्द्र सूर्य जं’ गी नि’ शान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।

 क्ल’ बमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मु’ द्रामा देखिन्छन् । उनी’ हरुसँग कलाकारहरु केकी अधिकारी, रिमा वि’ श्वकर्मालगायतले तस्वीर खिचाएका छन् । पूर्वराजा परिवारका सदस्यसहित ना’ इट क्लब पुगेको विषयमा मिश्रित प्रति क्रि’ याहरू आ’ इरहेका छन् । कतिपयले राजाको प्र’ शंसा गरेका छन् भने केहीले सस्तो भएको टि’ प्पणी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अ’ ध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञा’ नेन्द्रको भिडियो सेयर गर्दै प्र’ शंसा गरेका छन् । उनले लेखेका छन्, राप्रपाले परिकल्पना गरेको राजासहितको लोकत’ न्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सु’ खमा रमाउने, दु’ खमा चि’ न्तित रहने, जनताको साथमा रहने । सं’ विधानको प’ रिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय ए’ कताको प्रतीक- राजसंस्था ।


Comments