धेरै लामो समयसम्म यौ;न क्षमता बढाउन यी खानेकुरा खानुहोस्


 मानसिक र रासा’यनिक कारणले कतिपयलाई से’ क्सको रुचि कम हुने गर्छ ।

यी जडीबुटी सेव:न गरेर कामोत्ते:जना बढाउन सकिन्छ : अश्वगन्धा: अश्वगन्धाको धुलो से:वन गर्नाले शरीरको तल्लो भागमा रक्त:सञ्चार तीव्र हुन्छ । तपाईं उच्च रक्त:चापको बिरा:मी हुनुहुन्छ भने चाहिँ डाक्टरको परामर्शमा मात्र सेव:न गर्नुहोला ।

कुरिलो: कुरिलो खानाले, खास गरी महिलाको श;रीरमा से’क्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्त!चापको बिरा!मीले अथवा गर्भवती महिलाले कुरिलो खानु;अघि डाक्टरको प;रामर्श लिनुपर्छ ।

शिलाजित: शिलाजित सेव;नले, खास गरी पुरुषलाई फा;इदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टे;रोन नामक से’ क्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्र;जनन क्षमता बढाउन पनि लाभदायक;सिद्ध हुन्छ ।

मेथी: यौ’ न र प्रजनन क्षमता दुवैका लागि मेथी उप;योगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु-याउँछ ।

तुलसी: तुलसीका केही पत्ता नियमित खाने गर्दा यौ’ न स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसि;ड पाइन्छ, जसले शु;क्रकीटको शक्ति बढाई बाँझो;पनको समस्या कम गर्न मद्दत गर्छ ।

Comments