८ करोड बढीले हेरेको यो भिडियोमा के छ त्यस्तो ? रातारात भयो भाइरल (भिडियो सहित)

 

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

यहाँ एउटा भिडियोमा देखिएको दृश्य जिम खानाको छ । उक्त ठाउँमा एक जना युवती खुट्टा फारेर एक्सर साइज गरिरहेकी हुन्छिन् । उता बाट माथिको भेष्ट खोलेर एक युवक युवती तिर बढ्छन् । त्यतिकै उक्त भिडियो समाप्त हुन्छ ।

ब्याकग्राउन्ड स्पोर्ट नामक युटुब च्यानलमा अपलोड भिडियोमा ८ करोड २० लाख भूज पाएको छ भने ७ लाख त्रीहासी हजार लाईक र ७ हजार बढी कमेन्ट पाएको छ ।

यो पनि : मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा !स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ ।

शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो ।

दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ ।


Comments