अष्ट्रेलियामा गएकी २० बर्षीया युवतीको दु”र्घटनामा निधन, परिवार शोकमा (भिडियो सहित)

 अष्ट्रेलियामा अध्ययन भिषाका लागि गएकी एक युवतीको दु”र्घटनामा परी नि’धन भएको छ । कावासोती १५ निवासी २० बर्षीया युवती रेश्मा श्रेष्ठको नि”धन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

 उनको दुर्घटनामा परी कात्तिक २१ गते नि’धन भएको भए पनि मंसिर ४ गते मात्र नेपालमा श”व आइपुगेको थियो ।

उनी गत ४ महिना अघि मात्र अध्ययन भिषामा अष्ट्रेलिया गएकी थिइन । उनी लक्ष्मण श्रेष्ठकी छोरी हुन् भने लक्ष्मणका छोरी रेश्मा भन्दा कान्छा एउटा छोरा रहेको छ ।

उनको निधनले परिवार शोकमा डुबेको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।


Comments