पछिल्लो समय टिकटक लाईभमा बसेर कलाकारले राम्रो आम्दानी गरेको समाचार बेला बेलामा सार्वजनिक भएको विषय हो । त्यतिमात्र कहाँ हो र, टिकटकबाट कलाकारितामा थुप्रै भित्रिएका छन् । यसले कलाकार जन्माउने काम समेत गरेको छ । यही टिकटक कहिलेकाही कलाक्षेत्रलाई लज्जित बनाउने माध्यम समेत बनेको छ ।
जसको जल्दो बल्दो उदाहरण अभिनेत्री सुस्मा कार्कीको पछिल्लो टिकटक लाईभलाई लिन सकिन्छ ।
हालै उनले टिकटक लाइभको क्रममा अ’श्लील शब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अ’श्लील गाली गरेकी हुन् । जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् ।
कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, सुस्माको पछिल्लो गालीले भने उनले जिम्मेवारी र उत्तरदायित्व भुलेको आभास हुन्छ ।पछिल्लो समय टिकटक लाईभमा बसेर कलाकारले राम्रो आम्दानी गरेको समाचार बेला बेलामा सार्वजनिक भएको विषय हो । त्यतिमात्र कहाँ हो र, टिकटकबाट कलाकारितामा थुप्रै भित्रिएका छन् । यसले कलाकार जन्माउने काम समेत गरेको छ । यही टिकटक कहिलेकाही कलाक्षेत्रलाई लज्जित बनाउने माध्यम समेत बनेको छ ।
जसको जल्दो बल्दो उदाहरण अभिनेत्री सुस्मा कार्कीको पछिल्लो टिकटक लाईभलाई लिन सकिन्छ ।
हालै उनले टिकटक लाइभको क्रममा अ’श्लील शब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अ’श्लील गाली गरेकी हुन् । जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् ।
कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, सुस्माको पछिल्लो गालीले भने उनले जिम्मेवारी र उत्तरदायित्व भुलेको आभास हुन्छ

Comments