यी किशोरीको टिक-टक भिडियो बन्यो भाईरल, करौ’डौंले हेरेको भिडियोमा के छ त्य’ स्तो (भिडियो सहित)

लकडाउन सुरुवातमा थोरै नेपालीले प्रयोग गर्ने टिकटक लकडाउनपछि प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानि’सहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियो’हरु हेरेर घन्टौं बिताइदिन्छन्। टिक’टक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्ध’सम्मको रोजाइमा पर्न सफल भएको छ। लक’डाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकट’कमा समय बिताइ’रहेका छन्। परिवारका अन्य सदस्यहरुले बालबालिकालाई टिकटकमा बढी प्रयोग गरेका छन्। बालबालिकालाई भिडियो खिच्न लगाउने, उनीहरुको आनीबानी र व्यवहारको दुरु’पयोग गर्दै भिडियो खिचेर टिकट’कमा राख्ने, आफूहरुसँगै भिडियोमा प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिन्छन्। जसको कारण बालबालिका प्रत्यक्ष रुपमा टिक’टकको सिकार बन्दै गएका छन्। उनीहरुमा मनोवैज्ञानिक, भावनात्मक र शारीरिक असर पर्ने खतरा देखिएको छ। पहिले–पहिले सहपाठीसँग खेल्न रुचाउने बालबालिकाहरु अहिले टिकटक बनाउन कस्सिन्छन्। ​पछिल्लो समय टिकटकमा अश्लील क्रियाकलाप पनि हुने गरेको छ। जसले बालबालिका लाई ठुलो असर पर्ने देखिन्छ। बालबालिकाको हा’तमा पनि पुग्ने टिकटकमा यस्तो अश्लील संवादहरु र दृश्यलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ। बालबालिकालाई टिकट’कमा प्रयोग नगर्न मनोविदको सुझाव मनोविद् तथा मनो परामर्शदाताहरूले बालबालिकालाई विभिन्न किसिमका सामाजिक सञ्जालहरुमा प्रयोग नगर्न आग्रह गरेका छन्। विद्यालयबाट झण्डै ५ महिनादेखि छुट्टिएका बाल’बालिकालाई दीर्घकालसम्म मनोवैज्ञानिक तथा भावनात्मक रुपमा असर पर्ने भएकोले टिकटक, फेस’बुक लगायत सामाजिक सञ्जालहरु लामो समय’सम्म प्रयोग गर्न नदिन सुझाव दिएका हुन्। मनो’विद् गोपाल बोहराले बाल’बालिकालाई टिकटक, फेसबुक लगायत सामाजिक सञ्जा’लहको प्रयोगले पर्ने असरबारे यसरी वर्णन गरेका छन्- बाल’बालिकामा देखिने प्रमुख असरमा संवेगात्मक असर हो। यो असरले उनी’हरुको भावना’मा पर्छ। रुने, निरास हुने, स–सानो कुरामा पनि रिसाउने त्यस्तै उनीहरुको व्यवहारमा देखिने असर’हरुमा झर्किने, झगडा गर्ने, जिद्दी गर्ने, पढ्न लेख्न नमान्ने जस्ता समस्या उत्पन्न हुन्छन्। उनीहरु शारीरिक समस्या पनि देखिन्छन् । सुतेर मोबाइल प्रयोग गर्दा शरीर बाङ्गिने, टाउ’को दुख्ने, मुटुको धड्कन बढ्ने, हातखुट्टा झम्झ’माउने जस्ता अस’रहरु देखा पर्छन्। यसले गर्दा उनी’हरुको सम्पुर्ण विकासमा असर परेको हुन्छन उनीहरुको सामा’जिक विकासमा असर पर्छ। लक’डाउन र कोरोना महा’मारीको कारण बाल’बालिकाले विद्यालय जान पाएका छैनन्, साथी’भाइ र छिमेकी’सँग पनि राम्रोसँग बोल्न पाएका छैनन्। उनीहरुले आफ्नो उमेर समूहका सँग खेल्न पाएका छैनन्। यसले गर्दा बालबालिकामा दीर्घ’कालीन रुपमा अध्ययन नगर्ने, खेलकुद नखेल्ने जस्ता समस्याहरु देखिन्छ। त्यसकारण उनीहरुमा सामाजिक सञ्जा’लको अत्याधिक प्रयोगले अन्य कुरा’हरुमा ध्यान दिन नसक्ने अवस्थामा पुग्छन्। यसलाई रोक्न अभि’भावकले राम्रोसँग बुझाउने, बालबालिकाको उमेर अनुसार भावनात्मक सहयोग गर्ने, सम’स्या सही ढंगले सुनिदिने गर्नुपर्ने हुन्छ। शीर्षक सँग सम्बन्धित भिडियो हेरौं ।

Comments