![]() |
रोजीका पति उमेशले दाइजोको संकेत गरेपछि उनीहरु एक्कासी झस्कीएको रोजीका दाजुले बताएका छन् । हालै रोजी आफ्नै घरको पंखामा झु ण्डी एको अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसनधान सुरु गरेको भएता पनि पोष्टमार्टमा रिर्पोट आएपछि मात्रै सत्यतथ्य बाहिर आउने बताएको छ । उता रोजीकी आमा र उनका दाजुले भने यो घटना आ त्म ह त्या नभई ह त्या भएको आरोप लगाउँदै आएका छन् ।
तिहारमा टिका लगाउन माइती गएकी रोजीलाई उनको परिवराका सदस्यले माइतमा नै यातना दिँदै आएको आरोप लगाएका छन् । रोजीका बाबु १२ वर्षदेखि बेपत्ता भएका छन् । थप विबरण हेनुृहोस् भिडियोमा

Comments