भारतीय सेनाले बिच जङ्गलमा लगेर यस्तो गरे, भन्छीन् बुबा भन्न समेत पाईन मैले..(भिडियो सहित)

यी बहिनिको दुखैदु खको जिबनकहानी सुनेर कसको पो मन नछुला र ! आफू आ माको पेटमा हुँदा बाबू र आमाको झ गडा परेप छी बाबुले घर छाडेर हिडेका थिए । बाबाको माया भनेको कस्तो हुन्छ थाहा छैन उनलाई, आठ बर्षको हुँदा आमा र बाबाबिच डिभोर्स भयो आज उनी १७ बर्षकी भईन तर बाबु बेखबर छन । बा बुको खोजी गर्दै रुदै करौउँदै आफ्ना दुखेसोहरु पोख्दै बहिनि आज मिडियामा आए कीछिन । उनी अहिले आमासँग बस्दै आएकीछिन । आमाले दुख गरेर कक्षा १० सम्म पढाईन उनलाई तर अहिले उनी नागरिकता बिहिन छिन । बाबालाई एकपटक आएर नागरिकता बनाईदिन बिन्ती बिसाउँछिन उनि । आफू सानै छँदा आफुलाई र आमालाई भारतीय सैनिकले विच जङ्गलमा छोडेको बताउँछिन उनी । बाबुले यसरी अलपत्र छाडेपनि आमाले आफुलाई हुर्काउन अनेक संघर्ष गरेको बताउँदै भक्कानिन्छिन उनी । बाबुसँग बिता एको कुनै एउटा पल पनि स्मरण छैन उनलाई ।

Comments